काठमाडौं । नेपाल फार्मेसी परिषदको बी फार्मेसीको नामदर्ता (लाइसेन्स) परीक्षा आगामी मंसिर १५ गते हुने भएको छ। परिषदले २६ औं व्याचरलर ईन (बी फार्मेसीको परीक्षा सञ्चालन गर्न लागेको हो । परिषदको रजिष्ट्रार सन्जिब पाण्डेयका अनुसार परीक्षा केन्द्र र समय भने पछि तोक्ने जनाएका छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1