पछिल्लो समय मानिसहरुमा बेलुकीको खाना ढिलो खानेचलन बढ्दै गएको छ । तर बेलुकीको खाना स्वास्थ्यको दृष्टिले छिटो खादा स्वास्थ्यमा निकै फाईदा पुग्ने चिकित्सकहरु बताउँछन् ।

बेलुकाको खाना चाँडै खाँदा यस्ता फाइदा

-बेलुकाको खाना चाडो खाएमा तौल नियन्त्रण हुने ।

-चाडै खाना खाएमा छाति पोल्ने समस्या हुँदैन ।

-चाडै खाना खाने बानी भएमा पेटका बिभिन्न समस्या ठिक हुन्छ । पेट दुख्ने, ग्यास र अपचको समस्या हुँदैन ।

-चाडै खानाँ खाने बानी भएमा छाला पनि चम्किलो हुन्छ।
– चाडै खाना खाएमा गहिरो निन्द्रा पर्ने ।

-बेलुका चाडै खाँएमा अधिक उर्जा पाईने

-बेलुका चाडै खानाखाँदा पाचन प्रणाली स्वस्थ्य हुने ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0