काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका छन् । लोहनीले गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0