काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. श्यामबाबु यादवले पाएका छन् ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. यादवलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएका हुन् । प्रदिप केसीलाई सिंहदरबार बैद्यखानाको जिम्मेवारी दिइएको छ । डा. यादव बरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ ९अधिकृत दशौँ तहका हुन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1