पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका नौ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ । रोङचेङ सहरमा रहेको ल्यानरुन नामक स्थानीय कम्पनीको स्वामित्वमा रहेको गोदाममा शनिबार आगलागी भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0