काठमाडौं । नेपाल फार्मेसी काउन्सिलले लिएको फार्मेसी एसिस्टेन्टको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा जम्मा १०. २ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
उक्त परीक्षाका लागि कुल १ हजार २९९ जनाले फारम भरेका पनि परीक्षामा १ हजार २६४ जना मात्रै सहभागी भए ।
ती मध्ये १२९ जना उत्तीर्ण भएका हुन् । जुन १०. २ प्रतिशत हो । यसअघि लिएको बिफार्मको परीक्षामा ३९ दशमलव २८ प्रतिशत उत्तीर्ण भएका थिए।
परिषद्ले लिएको २६ औँ नाम दर्ता परीक्षा हो ।
यस्तो छ नतिजा
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1