धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी भएका छन् । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका हुन् ।
उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गरिराखीएकोमा आज भने उनलाई दिल्ली रेफर गरिएको छ । मष्तिकको एउटा नसामा समस्या देखिए पछि न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1