काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीनको जिम्मेवारी डा रमेश कँडेलले पाएका छन्। डा कँडेललाई आज शुक्रबारदेखि लागु हुने गरी डीनको जिम्मेवारी दिइएको हो। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले डा. कडेंललाई निमित्त डीनको जिम्मेवारी दिएका हुन्।
डा कँडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ (जेरियाट्रिसियन) हुन्। राप्ति प्रतिष्ठानमा अबदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुँदैछ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0