काठमाडौं । नेपाल फार्मेसी काउन्सिलले नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
अनुसार फर्मासिस्ट (बि फार्म)को परीक्षामा एक हजार एक सय ६५ परीक्षार्थी सहभागी भएकोमा जम्मा ४५७ जना मात्र उत्तीर्ण भएका छन्।
परीक्षामा ३९ दशमलव २८ प्रतिशत उत्तीर्ण भएका काउन्सिलकाे भनाइ छ ।
परीक्षामा सहभागी भएकामध्ये जम्मा ३९ दशमलव २८ प्रतिशत मात्र उत्तीर्णभएका काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयले बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1