काठमाडौं । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा.शिवजी पौडल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।
सोमबार बिहान आफूले नियुक्ति पत्र पाइसकेको डा.पौडेलले बताए ।
डा.पौडेल नेपाल मेडिकल काउन्सिलमा २०७८ पुस दुई गते निर्वाचित भएका निर्वाचित उपाध्यक्ष हुन्। काउन्सिलमा उनको कार्यकाल २०८२ पुस एक गतेसम्म छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1