सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । गत १७ असारमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा अनुसार ८ बुँदे साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता आएको हो ।
न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए । उक्त कार्यदलले स्वास्थ्यका तर्फ गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउनेदेखि स्वास्थ्य बीमा विस्तारसम्मका विषयसम्म संकल्पमा उल्लेख छ। हेरौं अन्य कुनकुन विषय समावेश भए
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1