sf7df8f}F, ! c;f]hM lzj dlGb/df eQmhg sf7df8f}F dxfgu/kflnsf–!^, afnfh' u'Dafl:yt tf/s]Zj/wfdsf] lzj dlGb/df eujfg lzjsf] k"hf cf/fwgf ug{ cfPsf j|tfn' dlxnf . tl:a/ M xl//fd e]6'jfn÷/f;;

आज हरितालिका तीज । आज दिनमा दिनभर पानी पनि नखाई ब्रत बस्ने चलन छ। यस दिन भगवान शिवको पूजाआजा गरि ब्रत गरिन्छ । ब्रत धार्मिक हिसाबले मात्र हैन शारीरिक तथा मानसिक हिसाबले बस्नुका धेरै फाइदा छन् । बेला बेला ब्रत बस्नु पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक हुने डाइटिसियनहरु बताउँछन् । पानी पनि नखाई गरिने व्रत सबैभन्दा ठूलो गल्ती हो यसरी निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई विभिन्न स्वास्थ्य समस्या निम्तन सक्ने चिकित्सकहरुको भनाई छ।
ब्रत कसरी बस्ने ?
-ब्रतको दिन प्रश्स्त मात्रामा पानी पिउँनुपर्छ ।
-मौषमी फलफुल तथा जुस सेवन गर्ने (जस्तै अंगुर, लिच्ची, खरबुजा, काक्रो लगायतका फलफुललाई समावेश गर्नुहोस् जसले तपाईको शरीरमा पानीको मात्रालाई बढाउन सकिन्छ )
काजु, किसमिट, पेस्ता लगायतका ड्राइ फु्रटको मनग्य सेवन गरौ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन।
-ब्रत धेरै परिश्रम हुने काम नगरौं।
व्रत बस्दा स्वास्थ्यलाई के कस्तो फाइदाहरु हुन्छ?
– व्रतले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ।
– मस्तिष्क स्वास्थ्यमा व्रतले बढी फाइदा गर्छ।
– उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0