अम्बा आफैमा गुणकारी फल हो । धेरैलाई यसको सेवन गर्दा हाम्रो शरिरमा के फाईदा गर्छ थाहाँ नहुन सक्छ ।
अम्बाका यी हन् फाईदा
अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ
दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ ।
अम्बामा भिटामिन ए का लागी उत्तम मानिन्छ । जसको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ ।
अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ ।
अम्बाले हाम्रो पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ ।
अम्बामा भरपुर्ण मात्रामा फोलिक एसिड हुने हुँदा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ ।
गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागी उत्तम मानिन्छ । अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ ।
अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो एक औषधि नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।