काठमाडौं । डा.सजन केसीको निधन भएको छ। स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो।

उनलाई केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो। उनी अस्पतालका १० औं तहका चिकित्सक हुन्।
उनी भरतपुर अस्पतालमा कार्यरत थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
1
+1
0