काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सरसफाइकर्मीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सरसफाइकर्मीको म्याद २०८२ साल आषाढ मसान्तसम्म रहने र सेवा सन्तोषजनक रहेमा म्याद थप गर्न सकिने सूचनामा उल्लेख छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयको वेबसाइटबाट प्रस्ताव फाराम भरी कार्यालयमा पेस गर्न अस्पतालले आग्रह गरेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1