काठमाडौं । पछिल्लो समय अत्यधिक व्यस्त हुँदा जसको यौन स्वास्थ्यमा समस्या देखिदै गएको छ । तर हाम्रो भान्सामै रहेका खानेकुराको सेवन गरेर पनि हामी हाम्रो यौन स्वास्थ्यमा ध्यान दिन सक्छौं ।

यी हुन् यौनइच्छा बढाउने खानेकुरा

प्याज:  प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।

पालुङगोको साग : यदि नियमित पालुङगोको साग खानाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिने विभिन्न अध्ययनले देखाएको छ ।

गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

भिन्डी : यौनक्षमतामा बृद्धि गर्न चाहनु हुन्छ भने नियमित भिन्डीको सेवन गर्दा बढ्छ । भिन्डीमा विभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र ल्याउँछ ।

गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

माथिका कुनै पनि खानेकुरा खादा पनि यौन ईच्छामा समस्या आउँने समाधान नभएमा  यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0