मोरङ । मोरङ कारागारमा रहेका एक कैदीको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको आइतबार बिहान मृत्यु भएको छ । खुट्टा सुन्निने र मुटु सम्बन्धी समस्या भएका उनलाई उपचारका लागि २० भदौको साँझ कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1