काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन्।

चीनमा वंशाणुगत जन्डिसको उपचार गराउँदै आएका उनी नियमित फलोअपका लागि त्यसतर्फ लागेको उनको सचिवालयले जानकारी दिएको छ। उनी आगामी भदौ २५ गते नेपाल फर्कनेछन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0