स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका १७ वटा संघीय अस्पताल र प्रतिष्ठानहरुले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपायहरु अवलम्बन गरेका छन् । उनले
आम नागरिकले स्वास्थ्य सेवा लिन जाँदा भोग्नु परेको समस्याको समाधानबाट नै समाधानको सुरुवात गरौं भनेर पहिलो दिनदेखि नै त्यसलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको जानकारी दिए।
यी हुन १७ अस्पतालले पठाएका कार्य विवरण
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1