काठमाडौं । पछिल्लो समय बाझोपनको समस्या बढ्दै गएको छ । बाझोपनको समस्या श्रीमान र श्रीमतिमा बाझोपनको समस्या देखिने स्त्री निसन्तान तथा ल्याप्रोसकोपी सर्जन विशेषज्ञ डा. रगिंना लाईकामबम बताउँछिन् ।

उनका अनुसार बाझोपनको समस्या एक वर्षसम्मसँगै बस्दा पनि बच्चा भएको छैन् भने त्यसलाई बाझोपन भनिन्छ । उनले भनिन् पहिलो बच्चा जन्मिएको ४ देखि ५ वर्ष भएको छ । तर दोस्रो बच्चा बसेको छैन त्यसलाई पनि बाझोपन भनिन्छ । त्यो अवस्थामा महिला र पुरुषको नै स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

खाडी बसेको पुरुषमा शुक्रकिटको मात्रा कम भएको शुक्रकिट मरेको पनि देखिन्छ । पछिल्लो समयमा पाठेघरको समस्या पनि बढि देखिन थालेको छ जसले पनि महिलामा बच्चा नहुने समस्या देखिएको उनको भनाई छ । बायुप्रदुषणले बाझोपनको समस्या देखिने केही अध्ययनले देखाएको छ । अर्को हामीले खानेकुरामा अत्यधिक बिषादी बढिरहेको छ । तनावका कारण पनि बाझोपनलाई बढावा दिइरहको छ ।
थप पुरा भिडियोमा

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
0
+1
0