आईभीएफ गर्दा दुई वटा भ्रुण राख्दा जुम्ल्याहा बच्चा जन्मिने प्रसुति तथा बाँझोपन विशेषज्ञहरु बताउँछन् । प्रसुति तथा बाझोपन विशेषज्ञ डा. सविना सिम्खडाका अनुसार आईभीएफ गर्दा दुई वटा भ्रण राखिन्छ । किन भने आईभीएफ गर्न आउँने निकै आर्थिकदेखि मानसिक रुपमा निकै पिडा भोगेका हुन्छन् ।
‘आईभिएफमा हामीले भ्रुण एउटा राख्ने हो भने जुम्ल्याहा नहुने सम्भावना हुन सक्छ । तर तीन दिनको भ्रुण दुई वटा राखिन्छ । पाँच दिनको भए एउटा मात्र राखिन्छ । करेन्ट फेलिएर हुने स्थिति नवाओस् भनेर भ्रुणको मात्रा धेरै राखिन्छ’ डा.सविना भन्छिन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1