काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई हेल्थ इमजेन्सी अपरेशन सेन्टर (एचइओसी)को पनि जिम्मेवारी थप गरिएको छ।
गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा.बुढाथोकीलाई एचईओसीको जिम्मेवारी दिएका हुन् ।
उनी कारागार अस्पतालको समेत निर्देशक हुन्।
डा.बुडाथोकीले गत बुधबारबाट एचइओसीमा जिम्मेवारी सम्हालि सकेको बताए।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1