यही असोज ८ र ९ गते सञ्चालन हुने १२ औं हाइलेभल अफिसियल मिटिङमा भाग लिन स्वास्थ्य तथा  जनसंख्या मन्त्री प्रदीप पौडेल जाने भएका छन ।

आज सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा इण्डोनेसियाको जकार्तामा २०८१ असोज १० मा सञ्चालन हुने फिक्स मिनिस्टोरियल मिटिङ तथा २०८१ असोज ८ र ९ गते सञ्चालन हुने १२ औं हाइलेभल अफिसियल मिटिङमा स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेललाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0